खेल

काठमाडौं । पहिरोमा परेर एन्फा एकेडेमीका तीन खेलाडीको मृत्यु भएको छ । तीन खेलाडी बेपत्ता छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)अन्तर्गत मकवानपुरको सिस्नेरी एकेडेमीका ६ खेलाडी शनिबार पहिरोमा परेका हुन् ।
६ मध्ये तीनजनाको शव भेटिएको र तीन बेपत्ता रहेका मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले बाह्रखरीलाई बताए ।
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१ १४:०९
प्रतिक्रिया दिनुहोस्