site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
दीपेन्द्र र सन्दीप भ्यान्कुभरमा आबद्ध, रोहित टोरन्टोमा आबद्ध
SkywellSkywell

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन खेलाडीले क्यानडाको ग्लोबल टी–२० लिग खेल्ने भएका छन् ।

नेपालका कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले ग्लोबल टी–२० खेल्ने भएका हुन् ।

Dabur Nepal
NIC Asia

दीपेन्द्र र सन्दीपले एउटै टिमबाट प्रतियोगिता खेल्नेछन् । दुवैजना भान्कोउभेर नाइट्सबाट प्रतियोगिता खेल्ने भएका हुन् । सन्दीप र दीपेन्द्रको टिममा पाकिस्तानका कप्तान बाबर आजम, मोहम्मद रिजवान र मोहम्मद आमिरलगायत खेलाडी आबद्ध छन् । 

रोहितले भने टोरोन्टो नेसनल्सबाट प्रतियोगिता खेल्ने छन् । रोहितले पहिलो पटक अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्ने भएका हुन् । सन्दीप र दीपेन्द्रले भने यसअघि पनि ग्लोबल टी–२० खेलेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १०:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro