site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
रोहटो फार्मास्युटिकल्सका सीईओ भाटभटेनीमा, ग्राहकलाई कार उपहार दिने योजना सुरु
Siddhartha BankSiddhartha Bank

काठमाडौं । जापानको बहुराष्ट्रिय फार्मास्युटिकल कम्पनी रोहटोका सीईओले नेपालको भाटभटेनी सुपरमार्केटमार्फत कार उपहार योजना सुरु गरेका छन् । 

rohtod-1718799150.JPG
 

रोहटोका सीईओ कुनियो यामादा र भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले बुधबार ग्राहकलाई कार उपहार दिने योजना सार्वजनिक गरेका हुन् । रोहटोका सीईओ यामादा र उनको टोलीले नेपाल आएर भाटभटेनी सुपरस्टोरको कार उपहार योजनाको सुरु गरेको कम्पनीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

rohtoo-1718799150.JPG
 

यसअघिको योजनामा भाटभटेनीले विजेता ग्राहकलाई टाटाको विद्युतीय गाडी टियागो उपलब्ध गराइसकेको छ । कम्पनीले अब दोस्रोपटक पनि उक्त योजना सुरु भएको बताएको छ ।

Global Ime bank

tatabbsm-1718799150.JPG
 

भाटभटेनीका अध्यक्ष गुरूङले सीईओ कुनियो यामादालाई स्वागत गरेका थिए ।  नेपाली बजारमा रोहटोका स्किन केयर, आइ केयर, लिप केयर र अन्य दर्जनौं उत्पादनहरु उपलब्ध छन् । कम्पनीले भाटभटेनीबाट आफ्ना उत्पादन खरिदमा कार उपहार दिने भएको छ ।

bbsmr-1718799149.JPG

bbsm-1718799149.JPG

bbsmrht-1718799149.JPG

bbsmrohto-1718799149.JPG

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement