site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मनसुन १५ दिनमा देशभर फैलियो, किन लाग्यो लामो समय ?
फाइल तस्बिर ।

काठमाडौं । यसवर्षको मनसुन आजबाट देशभर फैलिएको छ । जेठ २८ गते नेपाल प्रवेश गरेको मनसुन १५ दिनमा देशभर फैलिएको हो । 

नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा तीन दिन छिटो नेपाल प्रवेश गरेको थियो । जेठ २८ गते कोसी प्रदेशमा प्रवेश गरेको मनसुन सोही प्रदेशको बाँकी भू–भाग, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा असार ९ गते पुगेको थियो । 

असार १० (आज) सुदूरपश्चिमसम्म मनसुन फैलिएको हो । पश्चिमबाट पूर्वतर्फ पश्चिमी वायु चलेकाले यो वर्ष मनसुन देशभर फैलिन लामो समय लागेको हो । 
Capture-1719218992.JPG
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १४:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro