site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बंगलादेशविरुद्ध नेपालले गुमायो चौथो विकेट, आसिफ १७ रन थपेर आउट
Siddhartha BankSiddhartha Bank

काठमाडौं । आईसीसी विश्वकपअन्तर्गत समूह चरणको आफ्नो खेलमा नेपालले बंगलादेशविरुद्ध ओपनर आसिफ सेखलाई चौथो विकेटको रुपमा गुमाएको छ ।

सोमबार सेन्ट भिन्सेन्टमा जारी खेलमा बंगलादेशले प्रस्तुत गरेको १०७ रनको लक्ष्यसहित मैदान उत्रिएको नेपालले आसिफलाई ५.४ ओभरमा चौथो विकेटका रुपमा गुमाएको हो । आसिफले १७ रन बनाए ।

Prabhu Bank
Agni Group
NIC Asia

जारी खेलको ६ ओभर समाप्त हुँदा नेपालले चार विकेट गुमाएर २४ रन बनाएको छ ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ०७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement