site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बेलायती टेलिभिजन कार्यक्रम प्रस्तोता बेपत्ता

अथेन्स । बेलायती टेलिभिजन कार्यक्रम प्रस्तोता बेपत्ता भएका छन् ।

६७ वर्षीय माइकल मोस्ले बिदा मनाउनको लागि ग्रीसको आइल्यान्डमा गएको बेलामा सिम्ल भन्ने ठाउँबाट बेपत्ता भएका हुन् । उनको खोजी गर्न ‘सर्च अपरेसन’मा थुप्रै अधिकारीहरू सामेल भएका छन् । 

Dabur Nepal
NIC Asia

उनी गएको बुधबार आइल्यान्डको मध्य भागबाट हराएका हुन् । स्थानीय प्रहरीका अनुसार रात परेकोले बिहीबारको अपरेसन कार्य रोकिए पनि शुक्रबार बिहानबाट पुनः खोजी कार्य सुरु गरिने जनाइएको छ । 

उनको खोजीमा ग्रीसको राजधानी एथेन्सबाट हेलिकोप्टर परिचालन गरिएको थियो । उनको खोजीमा ड्रोन र प्रहरीको कुकुर पनि परिचालन गरिएको जनाइएको छ । प्रहरीका अनुसार उनले हिँड्न सुरु गर्नुअघि आफ्नी पत्नी क्लेयरलाई समुद्री किनारामा छाडेका थिए । उनको फोन हिँड्न सुरु गर्नुअघि पत्नीसँग बसेकै ठाउँमा फेला परेको थियो । बीबीसी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro