site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
क्रिकेट टिमलाई राष्ट्रपति पाैडेलको फोन– उच्च मनोबलका साथ खेल्नू
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौ । राष्ट्रपति रामचन्द्र पाैडेलले टी–२० क्रिकेट विश्वकपमा सहभागी हुन अमेरिका पुगेको नेपाली टिमलाई उच्च मनोबलका साथ खेलमा सहभागी हुन शुभकामना दिएका छन् ।

राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय टिमका प्रतिनिधिमण्डलका सदस्यलाई टेलिफाेन गरेर उच्च मनोबलका साथ प्रतियाेगितामा सहभागी हुन शुभकामना दिएका हुन्  ।

Dabur Nepal
NIC Asia

राष्ट्रपति पौडेलले सम्पूर्ण नेपाली साथमा रहेको भन्दै उच्च मनोबलका साथ मैदानमा उत्रिएर सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको  छ ।

उनले नेपालले खेल्ने खेल सबै नेपालीले विश्वभर जहाँ भए पनि हेरेर नेपाली टाेलीकाे हौसला बढाउने पनि विश्वास व्यक्त गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  २१:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro