site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा हावाहुरीसहित वर्षा
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौंमा अहिले हावाहुरी, मेघगर्जनसहित वर्षा भइरहेको छ । केही स्थानमा हावाहुरीसहित वर्षा भइरहेको हो ।

काठमाडौं उपत्यकाबाहिर पनि विभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशमा हाल स्थानीय, पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  १५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro