site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘फर्की फर्की’ले प्रिमियरमा कस्तो पायो प्रतिक्रिया ?

काठमाडौं । चलचित्र ‘फर्की फर्की’ आजबाट रिलिज भएको छ । रलिज अगाडि बुधबार काठमाडौंमा यो चलचित्रको प्रिमियर गरिएको छ । अनमोल केसी र जसिता गुरुङ स्टारर चलचित्रको प्रिमियरमा कलाकार, पत्रकार तथा लब्धप्रतिष्ठित व्यक्तिको बाक्लो उपस्थिति थियो । 

प्रिमियरपछि अभिनेता हरिवंश आचार्यले नेपालमा कोरियन प्याटर्नको चलचित्र बनेको महसुस भएको बताए । चलचित्र प्राविधिक रूपमा राम्रो बनेको उनको भनाइ छ । 

Prabhu Bank
Agni Group
NIC Asia

निर्देशक सुयोग गुरुङ, नायक अनमोल केसी, नायिका जसिता गुरुङको काम आफूलाई मन परेको उनले बताए । 

अभिनेता तथा निर्माता हरिहर अधिकारी, निर्मात्री तथा अभिनेत्री निता ढुंगाना, अभिनेता वीरेन श्रेष्ठ, अभिनेत्री सुरक्षा पन्तले चलचित्रको तारिफ गरेका थिए । 

Global Ime bank

निर्देशक वसन्त निरौला, निर्माता सुनीलकुमार थापा, निर्देशक झरना थापा, अभिनेता सलोन बस्नेत, सलिनमान बनियाँले चलचित्र राम्रो बनेको बताए । 

चलचित्र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, निर्देशक दीपाश्री निरौला, निर्माता तथा अभिनेता दीपकराज गिरीलगायतले प्रिमियरमा चलचित्र हेरेका थिए । रोहित अधिकारीको निर्माण रहेको चलचित्र आजबाट प्रदर्शनमा आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १०:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement