site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पाटन क्याम्पसमा आईटी भर्नामा अनियमितताबारे त्रिविको छानबिन समिति गठन

काठमाडौं । ललितपुरको पाटन संयुक्त क्याम्पसमा बीएस्सी सीएसआईटी कार्यक्रममा अनियमितताको आरोपपछि त्रिभुवन विश्वविद्यालयले छानबिन समिति गठन गरेको छ । इन्स्टीच्युट अफ साइन्स एन्ड टेक्नोलोजीका सहायक डिन डा. खगेश्वर मण्डलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो ।

समितिले मंगलबारबाटै छानबिन प्रक्रिया सुरु गरिसकेको छ । भर्ना प्रक्रियामा कुनै पनि आधारमा अनियमितता देखिए परीक्षा फारम भर्ने अवधिअघि नै कारबाहीको सिफारिस गरिने समिति संयोजक डा. मण्डलले बाह्रखरीसित बताए ।

Dabur Nepal
NIC Asia

छानबिन प्रतिवेदनको समयसीमा तोकिएको छैन । सो कार्यक्रमका निम्ति छुट्याइएको १४४ सिटमध्ये ३० विद्यार्थी क्याम्पसले मेरिट लिष्टभन्दा बाहिरका भर्ना गरेको विद्यार्थीको आरोप छ । बीएस्सी सीएसआइटी र आईटी कार्यक्रमको कक्षा भने मंसिर ३ गतेबाटै सञ्चालन भइसकेको छ ।

पाटन क्याम्पसको बीएस्सी सीएसआईटीमा मेरिट लिस्टबाहिरबाट भर्ना गरिएको आरोप, के भन्छ क्याम्पस ?

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro