अर्थ व्यवसाय
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ भित्रै कन्ट्री रेटिङ गर्ने घोषणा गरेको छ । मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।
उनले आगामी वर्ष कन्ट्री रेटिङ गरिने बताए । उनले निजी क्षेत्रसँगको सहकार्यमा पशुपालनलाई प्रोत्साहन गर्न सरकारले प्रत्येक स्थानीय तहमा पशु अस्पताल निर्माण गर्ने बताए ।
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१ १६:०३
प्रतिक्रिया दिनुहोस्