site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
नेपाल फेसन फेस्टिभल हुँदै 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल फेसन फेस्टिभल हुने भएको छ । फेस्टिभल जेठ ११ देखि १४ गतेसम्म सानेपाको हेरिटेज गार्डेनमा हुनेछ । 

आयोजकले फेस्टिभलमा स्थापित डिजाइनरले तयार पारेका पहिरनमा छनोट भएका मोडललाई र्‍याम्पमा प्रस्तुत गर्नेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

फेस्टिभलमा फेसनसँग सम्बन्धित बुटिक, डिजाइनर, फोटो स्टुडियो, इभेन्ट म्यानेजर, सौन्दर्य सामग्रीलगायत कम्पनीको सहभागिता रहनेछ । 

मोडलका लागि आयोजकले अडिसन आह्वान गरिसकेको छ । गत शनिबार अडिसन लिइएको थियो । अडिसनमा १८ वर्ष माथिका युवायुवतीले सहभागिता जनाएका थिए ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १०:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement