site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
वेस्ट इन्डिज ‘ए’ विरुद्ध कमलले लिए पहिलो विकेट 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो ट्वान्टी–२० खेलमा नेपालका कमलसिंह ऐरीले पहिलो सफलता दिलाएका छन् । 

टस जितेर फिल्डिङमा आएको नेपालबाट पहिलो ओभर बलिङका लागि आएका कमलले अन्तिम बलमा वेस्ट इन्डिजका जोन्सन चार्ल्सलाई बोल्ड गरेका हुन् । 

जारी खेलको एक ओभर समाप्त हुँदा वेस्ट इन्डिजले एक विकेट गुमाएर १६ रन बनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement