site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बागेश्वर बाबा चतरा महाकुम्भमा, ९ गतेसम्म कथावाचन
Sarbottam CementSarbottam Cement

विराटनगर । सुनसरीको चतराधाममा जारी बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा कथावाचन गर्न बागेश्वर बाबा आइपुगेका छन् । उनलाई साथै लिएर आउन चतराधामका गुरु सिद्ध बाबा पुगेका थिए । 

चतराधामको बरपिपल चोकबाट बागेश्वरसभालाई सशस्त्र प्रहरी बलको बाजागाजासहितको झांकीले स्वागत गरेको थियो । भारतीय गुरुले वैशाख ९ गतेसम्म कथा वाचन गर्ने आयोजकले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सिद्धबाबाको नाम परिसरमा अखण्ड यज्ञ भइरहेको छ । भारतीय गुरुलाई स्वागत गर्न कोसी प्रदेशका मन्त्री, प्रदेशका प्रहरी प्रमुख, उधोगी व्यवसायी र अनुयायीको घुइँचो लागेको छ । 

महाकुम्भ राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १३:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC