site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतको छत्तीसगढमा प्रहरीसँगको भिडन्तमा २९ माओवादीको मृत्यु 
Sarbottam CementSarbottam Cement

काठमाडौं । माओवादी प्रभावित भारतको छत्तीसगढमा प्रहरीसँग भएको भिडन्तमा २९ माओवादी मारिएका छन् । भिडन्तपछि मुठभेड स्थलबाट २९ जना माओवादीको शव फेला परेको भारतीय प्रहरीले जनाएको छ ।

भिडन्तमा तीन सुरक्षाकर्मी पनि घाइते भएका बीबीसीले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि प्रहरीले १८ माओवादी मारिएको दाबी गरेको थियो । प्रहरीका अनुसार मंगलबार दिउँसो कांकेरको छोटाबेटिया क्षेत्रमा माओवादीसँग भिडन्त भएको थियो ।

अप्रिल १९ मा लोकसभाका लागि मतदान हुन लागेका बेला मुठभेड भएको हो । माओवादीले निर्वाचन बहिष्कार गर्न अपिल गर्दै आएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ०८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC