site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘ज्वाइँ साब’मा जितुको जोडी नीति शाह
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र ‘ज्वाइँ साब’मा नायिका नीति शाह अनुबन्ध भएकी छिन् । निर्माणपक्षले नीतिसँग सोमबार कागजी सम्झौता गरेको जनाएको छ । 

राज कुमार पण्डितको निर्माणमा तयार हुन लागेको चलचित्रमा नीतिले जितु नेपालसँग स्क्रिन सेयर गर्नेछिन् । जितु यो सिनेमाको मुख्य भूमिकामा यसअघि नै अनुबन्ध भइसकेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सामाजिक कथावस्तुलाई कमेडी शैलीमा भन्ने यो चलचित्रलाई वसन्त निरौलाले निर्देशन गर्नेछन् । सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद रहनेछ । 

वैशाख १५ गतेबाट छायांकन सुरु हुने चलचित्र आउँदो वर्षको तिहारमा रिलिज हुनेछ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १७:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय