site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अब त्रिविले अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातक तहमा अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने भएको छ ।

त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायको स्नातक तहका प्रश्नपत्र अंग्रेजी र नेपालीमा बनाउने निर्णय गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

"...त्रिभुवन विश्ववि‌द्यालयबाट लिइने वार्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायहरूको स्नातक तहका प्रश्नपत्रहरू तयार गर्दा अंग्रेजी र नेपाली दुवै भाषामा आगामी प्रथम वर्षको परीक्षादेखि नै अनिवार्य रूपमा लागु गरी क्रमशः दोस्रो तेस्रो र चौथो वर्षमा समेत लागु गर्ने निर्णय गरेको बेहोरा यसै सूचनाबाट जानकारी गराइन्छ," त्रिविले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ ।

लामो समयदेखि विद्यार्थीहरूले दुवै भाषामा प्रश्नपत्र बनाउन माग गर्दै आएका थिए ।

Global Ime bank

ह‍ेर्नुहोस सूचना

TUNO-1711725616.jpg
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  २१:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC