site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कान्ति लोकपथमा १३ घण्टा यातायात सञ्चालनमा
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

हेटौँडा । कान्ति लोकपथअन्तर्गत मकवानपुरको हेटौँडा–काठमाडौं जोड्ने सडक आइतबार (आज) बिहानदेखि दैनिक १३ घण्टा खुला गरिएको छ ।

स्तरोन्नतिसँगै मर्मतका निम्ति गएको चैत १ गतेदेखि बन्द गरिएको सो सडक बिहान ९ देखि अपराह्न १२ र साँझ ६ देखि बिहान ४ बजेसम्म दैनिक खुला गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बिहानको समयमा तीन घण्टा र राति १० घण्टा सो सडकमा आवागमन गर्न दिइने जिल्ला प्रहरी कार्यालय ललितपुर र सडक डिभिजन कार्यालय हेटौँडाबाट जानकारी प्राप्त भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताइन् । सोअनुसार आउँदो जेठ १५ गतेसम्म यातायात सञ्चालन हुने उनको भनाइ छ ।

ललितपुरको टीकाभैरवदेखि तीनपाने भन्ज्याङ, भट्टेडाँडा, काल्चे बगुवा हुँदै हेटौँडासम्मको करिब डेढ किलोमिटर सडकमा स्तरोन्नति र मर्मतको काम भइरहेको छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय