site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
फाकफोकथुमको गणना सम्पन्न : सुहाङ १,१५५ मतले अगाडि, रास्वपाको गति बढेन

काठमाडौं ।  इलाम–२ को उपनिर्वाचनअन्तर्गत फाकफुकथुम गाउँपालिकाका सातवटै वडाको मतगणना सम्पन्न भएको छ । 

नतिजा अनुसार नेकपा (एमाले)ले अग्रता कायमै राखेको छ । निर्वाचन आयोगले दिएको तथ्यांक अनुसार फाकफोकथुम गाउँपालिकाबाट एमालेका सुहाङ नेम्वाङले चार हजार ४१३ मत प्राप्त गरेका छन् ।

यस्तै, नेपाली कांग्रेस उमेदवार डम्बर खड्का दोस्रो स्थानमा छन् । उनले तीनहजार २५८ मत प्राप्त गरेका छन् । 

नेम्वाङ र खड्काको मतान्तर १,१५५ छ । 

तेस्रो स्थानमा रहेका पहिचान पक्षधर स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ९६३ मत प्राप्त गरे । 

चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार मिलन लिम्बुले  मत प्राप्त गरेका छन् ।

अहिलेसम्म कुल ९ हजार ६२१ मत गणना भएकोमा ९७ मत बदर भएको छ भने ९ हजार ५२४ मत सदर भएको छ ।

अब चुलाचुली गाउँपालिकाको मत गणना गरिँदै छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  २३:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro