site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
वर्षाले नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीचको पहिलो खेल रद्द 
Sarbottam CementSarbottam Cement

काठमाडौं । ओसिलो मैदानका कारण नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीचको पहिलो खेल रद्द भएको छ ।

नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीचको पहिलो खेल बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तय थियो । तर, गएरातिदेखि पानी परेपछि मैदान ओसिलो रहेका कारण खेल रद्द गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

आयरल्यान्ड वुल्भ्स पाँच ट्वान्टी–२० र तीन एकदिवसीय खेलको शृंखलाका लागि हाल नेपाल भ्रमणमा छ । जसमध्ये आयरल्यान्ड वुल्भ्सले यसअघिका दुई ट्वान्टी–२० खेल नेपालको सिनियर टिमसँग खेले पनि दुवैमा हार व्यहोरेको थियो । 

नेपाल ‘ए’ र वुल्भ्सबीचको दोस्रो ट्वान्टी–२० खेल भोलि (शुक्रबार) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमै हुने तालिका छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC