site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भ्रष्टाचार गर्ने कसैलाई नछाेड्ने रक्षामन्त्री उप्रेतीको चेतावनी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सनाले गरेको प्रत्येका काममा आफ्नो निगरानी रहने बताएका छन् । कतिपय काममा ढिलाइ भइरहेको उनको भनाइ छ । 

बुधबार प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा मन्त्री उप्रेतीले फास्टट्रयाक बन्दा ‘फास्ट रूल’ पनि दिनुपर्ने बताए । 

“म जिम्मेवार छु । प्रमाणित भ्रष्टाचार आएमा कसैलाई छोड्दिनँ,” उनले भने “मलाई पनि नछोड्नु होला ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement