site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपा सांसदले अस्पताल पुगेर भेटे तीनकुनेमा घाइते भएकी रेबिकाको परिवार 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले काठमाडौंको तीनकुनेमा गोली लागेर घाइते भएकी रेविका खत्रीको परिवारलाई भेटेका छन् । 

कामबाट घर फर्किंदै गर्दा राजावादी आन्दोलनका क्रममा गोली लागेर घाइते खत्रीको बानेश्वरस्थित सिभिल अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ । 

रेविकाको परिवारलाई भेट्न सांसदहरू चन्दा कार्की, सोबिता गौतम, गणेश पराजुली अस्पताल पुगेका थिए । 

उनीहरूले घटनाप्रति दुःख व्यक्त गर्दै उपचार खर्च र आवश्यक क्षतिपूर्तिका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । 

तीनकुने घटनामा एकजनाको आगजनीमा र एकजनाको गोली लागेको मृत्यु भएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  ०५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro