site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
हङकङलाई चीनसँग नजिक बनाउने नयाँ राष्ट्रिय सुरक्षा कानुन पारित
Sarbottam CementSarbottam Cement

काठमाडौं । हङकङको विधायिका परिषद्ले मंगलबार नयाँ राष्ट्रिय सुरक्षा कानुन सर्वसम्मतिले पारित गरेको छ ।

यो कानुनमा देशद्रोह, जासुसी, बाह्य हस्तक्षेप, राज्यको गोपनीयता र राजद्रोहबारे नयाँ नियमहरू समावेश गरिएको छ । “आजको दिन हङकङका लागि ऐतिहासिक क्षण हो,” हङकङका प्रमुख कार्यकारी जोन लीले भनेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नयाँ कानुनमा समाविष्ट पाँच ठूला अपराधको सजाय मार्च २३ देखि लागु हुने उनले बताए ।

यो कानुनले सरकारविरुद्धको आलोचना एवं असहमतिलाई कुल्चिन थप शक्ति प्रदान गर्ने भनिएको छ । आलोचकहरूले हङकङ चीनकै पथमा हिँडेको र चीनसँग नजिक बनेको भनेका छन् ।

Global Ime bank

बेइजिङले हङकङमा लागु गरेको राष्ट्रिय सुरक्षा कानुनको चार वर्षपछि यो नयाँ कानुन पारित भएको हो । सन् २०१९ मा हङकङमा ठूलो प्रजातन्त्र समर्थक आन्दोलन भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC