site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
वेस्ट इन्डिज ‘ए’विरुद्ध कप्तान रोहितको अर्धशतक 

काठमाडौं । वेस्ट इन्डिज ‘ए’विरुद्धको दोस्रो ट्वान्टी–२० खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले अर्धशतक बनाएका छन् ।  आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजले दिएको १६१ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट रोहितले ३४ बलमा ५० रन पूरा गरेका हुन् ।

अर्धशतक बनाउने क्रममा रोहितले चार चौका र एक छक्का प्रहार गरे । यसअघि शृंखलाको पहिलो खेलमा रोहितले वेस्ट इन्डिजविरुद्ध शतक बनाएका थिए ।

Dabur Nepal
NIC Asia

जारी खेलको १६ ओभर समाप्त हुँदा नेपालले सात विकेट गुमाएर ११८ रन बनाएको छ ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६० रन बनाएको थियो ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १५:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro