site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
पाटेबाघ

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा देखिएको पाटेबाघ । ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटामा ३६ पाटेबाघ छन् । शुक्लाफाँटा थोरै क्षेत्रफलमा धेरै बाघ रहेको निकुञ्जमा समेत पर्छ । तस्बिर : शेरबहादुर सिंह/रासस ।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  ०९:०७
प्रतिक्रिया दिनुहोस्