site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘अगस्त्य च्याप्टर–१’ हेर्दा महिलालाई २५ प्रतिशत छुट 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । निर्देशक सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘अगस्त्य च्याप्टर–१’ले टिकटमा छुटको अफर ल्याएको छ । मार्च १८ (सोमबार) सम्पूर्ण महिलाले चलचित्र अगस्त्यको टिकट मूल्यमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको निर्माण पक्षले जनाएको छ । 

समाजमा महिलाहरूले खेल्ने महत्वपूर्ण भूमिका र योगदानलाई उच्च सम्मान गर्दै महिलाको लागि चलचित्रमा विशेष छुटको व्यवस्था गरिएको हो ।  

तेस्रो सातामा चलिरहेको चलचित्रले मानव तस्करीविरुद्ध आवाज उठाएको छ । विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरि, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, निश्चल बस्नेत, सिम्रन खड्कालगायत कलाकारको अभिनय छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १०:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement