site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
चलचित्र ‘रङ्गेली’ भारतमा हिन्दी भाषामा रिलिज हुने, मुम्बईमा डबिङ हुँदै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । चलचित्र ‘रङ्गेली’ भारतमा हिन्दी भाषामा पनि रिलिज हुने भएको छ । युसुफ शेखको नेतृत्वमा रहेको भारतको वितरण कम्पनी एन मुभिज र जनता सिनेमाले यसको भारत वितरणको लागि अधिकार लिएको छ । 

फागुन २५ रिलिज भई प्रदर्शनरत चलचित्र भारतका करिब एक सय स्क्रिनमा रिलिज हुने कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले जानकारी दिएका छन् । उनले हाल यसको हिन्दी अनुवादको काम भइरहेको र  छिट्टै भारतमा रिलिज हुने मिति सार्वजनिक गर्ने बताए । यसको हिन्दी डबिङ मुम्बईमा हुनेछ । 

निर्देशक अर्जुन सुवेदीले निर्देशन गरेको दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झालगायतको प्रमुख भूमिका रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १०:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement