site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘द नेसनल डिजाइनर रनवे २०२४’को उपाधि अस्मितालाई 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । चौथो संस्करणको ‘द नेसनल डिजाइनर रनवे २०२४’को उपाधि अस्मिता श्रेष्ठले जितेकी छन् । राज्य मिडिया नेटवर्कद्वारा आयोजित प्रतिष्पर्धामा १४ डिजाइनरको सहभागिता थियो । मिराज हुसेन ‘फस्ट रनर अप’ र सुस्मिता घिसिङ ‘सेकेन्ड रनर अप’ भए ।

प्रतिभाशाली डिजाइनरहरूको रचनात्मक पहिरनमा मोडलहरूले र्‍यापमा आफूलाई प्रस्तुत गरेका थिए । रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा रेजिना तुलाधर, धिरज तण्डुकार र अंकित मैतेय निर्णायक थिए । प्रतियोगिता स्वस्ती दंगालको निर्देशन र परमानन्द चौधरीको व्यवस्थापनमा सम्पन्न भएको थियो ।

राज्य मिडिया नेटवर्कका अध्यक्ष सरोज ओझाले डिजाइनरहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न र नेपाली फेसन उद्योगभित्र सजिलै स्थापित हुन प्लेटफर्मको रूपमा सेवा प्रदान गरेको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १७:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement