site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बाजुरामा गयो भूकम्प

काठमाडौं । बाजुरामा सोमबार भूकम्पको धक्का मापन गरिएको छ ।

अपराह्न ४ बजेर ५७ मिनेटमा बाजुराको जुगाडा आसपास केन्द्रविन्दु भएको ४.३ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

Dabur Nepal
NIC Asia

यो परकम्प नभएर नयाँ भूकम्प भएको सुर्खेतस्थित भूकम्प मापन कार्यालयले जनाएको छ ।

यसअघि, यही फागुन २६ गते बिहान कास्कीको पर्चे आसपास केन्द्रविन्दु भएको ४ म्याग्निच्युडको धक्का मापन गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १७:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro