site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘अगस्त्य’को अग्रिम टिकट बुकिङ खुला, कति पायो शो ?
SkywellSkywell

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘अगस्त्य च्याप्टर–१’ को एडभान्स बुकिङ खुला भएको छ । चलचित्रले अधिकांश सिनेमा हलमा राम्रो शो पाएको छ । 

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौं उपत्यकाभित्र १५ शो दिएको छ । उपत्यकाबाहिर २९ शो दिएको छ ।

KFC Island Ad
NIC Asia

सौरभ चौधरी निर्देशित चलचित्रलाई वान सिनेमाजले दुईवटा चेनमा आठ शो दिएको छ । बिग मुभिजले तीन, एफक्यूबले तीन, बीएसआरले चार, आईएनआई चेनले सबै हलमा गरेर १२ शो दिएको छ । 

उपत्यका बाहिरका अन्य थिएटरले पनि अगस्त्यलाई उच्च शो दिएका छन् । 

चलचित्रमा सौगात मल्ल दुईवटा लुक्समा देखिएका छन् । चलचित्रमा नाजिर हुसेन, प्रमोद अग्रहरि, निश्चल बस्नेत, मलिका महत, विजय बराललगायत कलाकार मुख्य भूमिकामा छन् । 

विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता हुन् भने प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेका  छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro