site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
२० ओभरमा नेपालले गुमायो चौथो विकेट
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियाविरुद्ध नेपालले ओपनर आसिफ सेखलाई चौथो विकेटको रुपमा गुमाएको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा आएको नेपालले १९.५ ओभरमा आसिफलाई गुमाएको हो । नामिबियाविरुद्ध एकदिवसीय करिअरको १२औँ अर्धशतक बनाएका आसिफले टिमको खातामा ५८ रन थपे ।

जारी खेलको २० ओभर पूरा हुँदा नेपालले चार विकेट गुमाएर १०० रन बनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १०:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro