site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
विभिन्न क्षेत्रका ९ जनालाई ‘नइ पुरस्कार’को घोषणा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नइ प्रकाशनले विभिन्न क्षेत्रमा चर्चित नौजना व्यक्तित्वलाई २०७९ सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको जानकारी गराएको छ । 

प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले एक विज्ञप्ति जारी गर्दै डा. भेषबहादुर थापालाई ‘नइ कीर्तिनिधि पुरस्कार’ समर्पण गर्ने निर्णय भएको जनाएका छन् । त्यस्तै, पश्चिमाञ्चल क्षेत्रमा उच्च शिक्षाको थालनी र संवर्धनका लागि आजीवन समर्पित पोखराका प्रा. जर्ज जोनलाई ‘नइ भूपालदुर्गा पुरस्कार’ समर्पण गर्ने भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रकाशनले वरिष्ठ प्रसूति विशेषज्ञ डा. सरस्वती पाध्येलाई ‘नइ भावि पुरस्कार’, मोहनबहादुर शाहीलाई ‘नइ भाजप पुरस्कार’, कृष्णगोपाल रञ्जितलाई ‘नइ यउजा पुरस्कार’, हरिहर विरहीलाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’, विश्वप्रेम अधिकारीलाई ‘नइ धनरूप पुरस्कार’, कमल रिजाललाई ‘नइ चन्द्रधन पुरस्कार’ तथा श्रीओम श्रेष्ठलाई ‘नइ ईश्वरवल्लभ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत जनाएको छ । 

यी सबै पुरस्कारका राशि जनही एक लाख रुपैयाँ रहेको पनि जानकारी गराइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  २०:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC