site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बाल क्यान्सर सचेतना कार्यक्रम 

काठमाडौं । नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर र हार्ड रक क्याफेको साझेदारीमा बाल क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम गरिएको छ ।

अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा ३० क्यान्सर ‘सर्भाइभर’ बालबालिका सहभागी थिए ।

Dabur Nepal
NIC Asia

नेपाल क्यान्सर अस्पतालका बाल रक्त क्यान्सर रोग विशेषज्ञ डा. अञ्जली पण्डितले सचेतनामूलक प्रस्तुति दिएकी थिइन् । कार्यक्रममा बालबालिकाले गायन, नृत्य र चित्रकलाका माध्यमबाट आफ्नो प्रतिभा देखाएका थिए ।

यस्ता कार्यक्रमले समुदायमा बाल क्यान्सरबारे सचेतना जगाउन सहयोग पुग्ने हार्ड रक क्याफेका असिस्टेन्ट जनरल म्यानेजर नारायण सुवेदीको विश्वास छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १७:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro