site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाल क्यान्सर सचेतना कार्यक्रम 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर र हार्ड रक क्याफेको साझेदारीमा बाल क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम गरिएको छ ।

अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा ३० क्यान्सर ‘सर्भाइभर’ बालबालिका सहभागी थिए ।

नेपाल क्यान्सर अस्पतालका बाल रक्त क्यान्सर रोग विशेषज्ञ डा. अञ्जली पण्डितले सचेतनामूलक प्रस्तुति दिएकी थिइन् । कार्यक्रममा बालबालिकाले गायन, नृत्य र चित्रकलाका माध्यमबाट आफ्नो प्रतिभा देखाएका थिए ।

यस्ता कार्यक्रमले समुदायमा बाल क्यान्सरबारे सचेतना जगाउन सहयोग पुग्ने हार्ड रक क्याफेका असिस्टेन्ट जनरल म्यानेजर नारायण सुवेदीको विश्वास छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १७:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro