site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
क्यानडाविरुद्ध नेपालले गुमायो दोस्रो विकेट, कप्तान रोहित आठ रन थपेर आउट
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । एकदिवसीय शृंखलाको पहिलो खेलमा क्यानडाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले कप्तान रोहितकुमार पौडेललाई दोस्रो विकेटका रूपमा गुमाएको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले कप्तान रोहितलाई १४.३ ओभरमा गुमाएको हो । रोहितले नेपाली टिमको खातामा आठ रन थपे ।

Dabur Nepal
NIC Asia

जारी खेलको १५ ओभर सकिँदा नेपालले दुई विकेट गुमाएर ७३ रन बनाएको छ ।

नेपालबाट हाल क्रिजमा रहेका कुशल भुर्तेल ५१ र भीम सार्की दुई रन बनाएर खेलिरहेका छन् । त्यसअघि, नेपालले आसिफ शेखलाई व्यक्तिगत आठ रनमा गुमाएको थियो ।

यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ । आजको खेलपछि नेपालले शनिबार शृंखलाको दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १०:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu