site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
थानकोटमा तास खेलिरहेका सातजना समातिए
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell
KFC Island Ad
NIC Asia

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–३, थानकोटस्थित खाजाघरमा तास खेलिरहेका सातजनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङका ३० वर्षीय रामकृष्ण थोकरसहित सातजना छन् । महाशक्ति पेट्रोल पम्पनजिक मीना मगरको खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रहरीका अनुसार, नगद नौ हजार ९७० रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro