site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एनएमबि बैंकको २८औँ वार्षिक साधारण सभा सम्पन्न
Sarbottam CementSarbottam Cement

काठमाडौं । एनएमबि बैंकको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाडौंमा साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाबाट पूर्वघोषित कार्यक्रमबमोजिम संस्थापक सेयरधनीहरूको तर्फबाट मनोजकुमार गोयल र जीवनकुमार कट्वाल निर्वाचित भएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, सर्वसाधारण सेयरधनीहरूको समूहबाट उत्तमभ्लोन, शिरिषकुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका छन् ।

एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दिप्रकाशलाई मनोनित गरी पठाएको बेहोरासमेत सभामा जानकारी गराइएको थियो ।

Global Ime bank

हाल एनएमबि बैंकले २०१ शाखा कार्यालय, १७१ एटीएम र १२ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  २१:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय