site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एकजना पक्राउ परेका छन् ।

दुबईबाट आएकी श्रृलंकाकी महिला कान्ति काभास्करलाई सुनसहित विमानस्थल प्रहरीले शनिबार राति पक्राउ गरेको हो ।

प्रहरीले उनीमाथि थप अनुसन्धान जारी राखेको छ । विमानस्थल प्रहरी प्रवक्ता एसपी पदम विष्टका अनुसार ती महिलाले सुन ब्रा र अन्डरवयरभित्र धुलो बनाएर ल्याएको बताए ।

“सुन एक किलोभन्दा बढी हुनसक्छ । धुलो बनाएर पेन्टी र ब्रामा सुन लुकाएर ल्याएकी छन्,” एसपी विष्टले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  ११:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro