site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से २१ अंकले घट्यो 

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । नेप्से २१.०३ अंकले घटेर २०८८.०७ विन्दुमा झरेको छ । 

आज ३०९ धितोपत्र एक अर्ब ८५ लाख ८९ हजार ३७९ कित्ता सेयर सात अर्ब ११ करोड १७ हजार ३३ हजार ८२९ रुपैयाँमा कारोबार भएको छ । सेन्सेटिभ इन्डेक्स पनि १.३३ प्रतिशतले घटेर ३९१.३३ विन्दु कायम भएको छ । 

Dabur Nepal
NIC Asia

१३ वटा उपसमूहमध्ये आठ वटा उपसमूहको समूहगत सूचक घटेको छ । पाँच वटा उपसमूहको समूहगत सूचक बढेको छ । यसदिन नेप्से घट्दा पनि ६ वटा कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।

दुई कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । ज्योति विकास बैंक बोन्ड २०८७ र नेपाल रिपब्लिक मिडिया सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको हो ।

यस दिन बोटलर्स नेपाल, कालिका पावर कम्पनी, साम्लिङ पावर कम्पनी, बीपीडब्लू लघुवित्त वित्तीय संस्था र चिरख्वा हाइड्रोपार लिमिटेडको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १५:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro