अर्थ व्यवसाय

काठमाडौं । सेयर बजार बढेसँगै कारोबार रकम पनि बढ्दै गएको छ । बुधबार बजार खुलेको ३० मिनेटमा नै एक अर्ब आठ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
बजार बढेसँगै कारोबार रकम पनि बढ्दै गएको हो । उक्त समयसम्म बजार ३२ अंकले बढेको थियो ।
प्रकाशित मिति: बुधबार, पुस ४, २०८० ११:४८
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस

सम्पादकीय

कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग
प्रवास
लोकप्रिय