site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दीपक मनाङे’को चलचित्र ‘कङ्गारु’मा अर्पण थापा अनुबन्ध

काठमाडौं । नेपाली कथानक चलचित्र ‘कङ्गारु’मा कलाकार अर्पण थापा अनुबन्ध भएका छन् । सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको चलचित्रमा केदार घिमिरेपछि अर्पण जोडिएका हुन् । 

राजिभ गुरुङ ‘दीपक मनाङे’को प्रस्तुतिमा तयार हुन लागेको चलचित्र सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण हुनेछ ।

फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुन लागेको चलचित्रमा प्रेम थापा, धनबहादुर गुरुङ र लक्ष्मी राई निर्माताको रुपमा छन् ।

चलचित्रमा सीमा गुरुङको कथा, महेश दवाडीको पटकथा छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १५:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro