site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
निगमले माग्यो आठौँदेखि तहविहीनसम्म कर्मचारी (सूचनासहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल आयल निगमले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । आठौँदेखि तहविहीनसम्म निगमले दरखास्त माग गरेको हो । 

खुला प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

इच्छुक योग्य नेपाली नागरिकले अनलाइनबाट आवेदन दिन सक्नेछन् । सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र र  दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र दरखास्त फाराम पेस गर्न सकिनेछ ।

ss-1701396920.jpg

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  ०७:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement