site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लागुऔषधसहित बानेश्वरबाट एक महिला पक्राउ
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौंको बानेश्वरबाट लागुऔषधसहित एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा सुनसरी धरान–१३ घर भई हाल बानेश्नरस्थित कागेश्वरी मन्दिर पछाडिको सुकुम्बासी टोलमा बस्ने ३५ वर्षीया निता शेर्पा छिन् ।

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलीले बिहीबार पक्राउ षरेको हो । उनको साथबाट प्रहरीले विभिन्न प्रकारका लागुऔषध बरामद गरेको छ ।

पक्राउ परेकी शेर्पामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro