site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युद्धविरामको दोस्रो दिन थप ५६ जना रिहा

काठमाडौं । गाजामा युद्धविरामको दोस्रो दिन हमासले थप १७ बन्धकलाई रिहाइ गरेको छ । १३ इजराइली र चार थाइ बन्धकलाई मुक्त गरेको हो ।

बदलामा वेस्ट बैंकमा इजरायलले थप ३९ प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको बताएको छ ।

कतारको मध्यस्थतामा भएको चार दिने युद्धविराम सम्झौताअन्तर्गत रिहा गरिएको जनाइएको छ ।

इजरायल र हमासले धमाधम कैदी र बन्धकको रिहाइ गरिरहँदा हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइ हुन सकेको छैन

हमासले गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गर्दा लगभग २४० जनालाई अपहरण गरेको थियो  ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  ०८:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro