site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्णबहादुर खड्काले पाए कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाएका छन् । आफू थाइल्यान्ड भ्रमणमा गएपछि पार्टी सभापति शेरबहादुर देउवाले आइतबार खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् ।

कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्किएसम्मका लागि उनलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको कांग्रेसले जनाएको छ । खड्का केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुखसमेत हुन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro