राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक चार घण्टाभन्दा बढी समयदेखि जारी छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार बिहान १० बजेबाट बैठक बसिरहेको छ ।
बैठकमा भूकम्प प्रभावितलाई राहत दिने, पार्टीका नेता कार्यकर्ताहरूको कार्य विभाजनमा संशोधन लगायतका विषयमा छलफल भइरहेको नेताहरूले जानकारी दिएका छन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८० १४:३१
प्रतिक्रिया दिनुहोस्