site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेपाल नागरिकता ऐनमा छलफल हुँदै
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । संघीय संसद् अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै छ । 

बैठकमा ‘नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि सैद्धान्तिक  छलफल’ गर्ने कार्यसूची छ । 

बिहान साढे ८ बजे राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्ष, सिंहदरबारमा बैठक बस्नेछ । 
 

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  ०६:००
प्रतिक्रिया दिनुहोस्