site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
भाटभटेनीले भन्यो– चिनीका लागि अन्य सामान किन्नैपर्ने बाध्यता छैन
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । भाटभटेनी सुपरमार्केटले चिनी किन्न अन्य सामग्री खरिद गर्नैपर्ने अवस्था नरहेको स्पष्ट पारेको छ ।

सुपरमार्केटका चिफ अपरेटिङ अफिसर्स पानु पौडेलले भाटभटेनीमा चिनी किन्न अन्य सामग्री खरिद गर्नैपर्ने बाध्यात्मक अवस्था नरहेको प्रष्ट पारेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“कतिपयले चिनी किन्न अन्य सामग्री खरिद गर्नैपर्ने भनेको सुनियो, जुन सही होइन । हामीकहाँ स्टक रहेसम्म चिनी खरिदका लागि कुनै समस्या पर्नेछैन,” उनले भने ।

उनका अनुसार प्रतिव्यक्ति दुई किलो चिनी खरिद गर्न पाइनेछ ।

Global Ime bank

पछिल्लो समय बजारमा चिनीको अभाव रहेका समयमा पनि आफूहरूले ग्राहकलाई समस्या पर्ने गरी कुनै निर्णय नगरेको प्रष्ट पारे ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १८:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement