site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिनेमाघर एपमा रिलिज भयो चलचित्र ‘जारी’

काठमाडौं । डिजिटल प्लेटफर्म ‘सिनेमाघर एप’मा चलचित्र ‘जारी’ रिलिज भएको छ । बडादसैँको अवसर पारेर घटस्थापनाको दिन चलचित्र ‘जारी’ ओटीटीमा रिलिज गरिएको हो ।

सिनेमाघर एपमा ‘जारी’को उच्च माग भएकाले  रिलिज गरिएको सिनेमाघरका सीईओ सागर खरेलले बताए ।

 ‘जारी’ले हलमा १७ करोडभमन्दा धेरै कलेक्सन गरेको थियो । उपेन्द्र सुब्बाको निर्देशन चलचित्रमा दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुष्कर गुरुङ, कमलमणि नेपाललगायतको अभिनय छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  ०५:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro