site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चीन जाँदै पुटिन
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकाका दुई ठूला रणनीतिक प्रतिद्वन्द्वीबीचको सम्बन्धलाई गहिरो बनाउन रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस हप्ता चीनमा सी चिनफिङलाई भेट्ने भएका छन् ।

पुटिनले अक्टोबर १७–१८ मा बेइजिङमा हुने बेल्ट एन्ड रोड फोरममा भाग लिने बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

गत मार्चमा हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतले युक्रेनबाट बालबालिका विस्थापित भएको विषयलाई लिएर पुटिनविरुद्ध वारेन्ट जारी गरेको थियो ।

त्यसयता पूर्वसोभियत संघअन्तर्गतका मुलुकबाहिर पुटिनको यो पहिलो भ्रमण हुनेछ ।

Global Ime bank

सन् २०२२ मा युक्रेनविरुद्ध युद्ध सुरु हुनुभन्दा केही दिनअघि चीन र रूसले सीमाविहीन सम्बन्धको घोषणा गरेका थिए ।

अमेरिकाले चीनलाई आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वी मान्छ भने रूसलाई आफ्नो राज्यको सबैभन्दा ठूलो खतरा भन्ने गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १५:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय