site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बझाङमा पुनः परकम्प
Sarbottam CementSarbottam Cement

काठमाडौं । बझाङमा पुनः परकम्प गएको छ । आज बिहान ११ः४५ बजे बझाङलाई केन्द्र बिन्दु बनाएर ५.३ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ । 

बझाङमा यही असोज १६ गते ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयता बझाङमा निरन्तर परकम्प गइरहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

१६ गतेको भूकम्पमा परी एकजनाको मृत्यु भएको थियो ।

अध्ययनले भन्छ– लगातारका धक्काले ठूला भूकम्पको जोखिम कम गर्दैन 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement